११ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनमा अध्यक्षको दाबी गर्दै आएकी नेतृ निमा गिरीले संगठनलाई ब्यवस्थित बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
१२ औँ महाधिवेशनमा अध्यक्षको दावेदारको रुपमा प्रस्तुत भएकी गिरीले गुट भन्दा माथी उठेर समग्र विद्यार्थीको हक हितको पक्षमा आफूलाई उभ्याएको बताएकी छन् । नेविसंघको इतिहासमै सवल महिला नेतृत्व बताउँदै यसलाई बहसको स्थलो बनाउने उनको भनाई छ । संगठन स्थापना भएको झन्डै आधा शताब्दी हुँदा समेत महिलाले नेतृत्व गर्न नपाउनु ज्यादै दुखद पक्ष भएको भन्दै अहिले अवसरको रुपमा आफुले उम्मेदवारी दिने उनले बताईन् । नेविसंघका नेतृहरुकै सहयोग एवं समर्थनमा अहिलेसम्म पुरुषले संगठनको नेतृत्व सम्हालेको स्मरण गर्दै अब पुरुषहरुले महिलालाई नेविसंघको नेतृत्वमा पुर्याउन सहयोग गर्नुपर्ने उनको भनाई छ । नेविसंघको नेतृत्व महिलाले सम्हाल्न नसकेर वा क्षमता नभएर भन्दा पनि माउ पार्टी कांग्रेसले नै नचाहेका कारण महिला अध्यक्ष बन्न नसकेको नेतृ गिरीको तर्क छ ।
विद्यार्थी राजनीतिबाटै नेपाली कांग्रेसमा प्रभुत्व जमाउन सफल भएका बर्तमान सभापति देउवादेखि अधिकांश शिर्ष नेताले नेविसंघमा महिला नेतृत्व बिकासका लागि चुक्न नहुने उनी बताउँछिन् । ब्यवस्थापन संकाय तर्फको फाइनान्स र मानविकी तर्फ राजनीतिशास्त्रमा स्नातोकत्तर गरेकी नेतृ गिरीले अबको नेविसंघको शिक्षा क्षेत्रमा रहेका विकृति विरुद्ध बुन्द आवाज उठाउन र विद्यार्थीको हितमा सशक्त ढंगले अघि बढ्नुपर्ने जनाईन् । उनले यसमा आफु प्रतिवद्ध भएर लाग्ने दावि गर्दै आफुले नेतृत्व पाए हरेक विद्यार्थीहरुको मनमा नेविसंघलाई पुर्याउने बताईन् ।
नेपाली कांग्रेसको दुइ पटकको महासमिति सदस्य, त्रिभुवन विश्वविद्यालय ईकाइको उपाध्यक्ष, प्युठान जिल्लाको नेविसंघ पुर्व उपाध्यक्ष, दाङ नेबिसंघ जिल्ला सदस्य भई काम गरेको अनुभव आफुसंग रहेको उनको भनाई छ । करिब दुई दशकदेखि नेविसंघमा सक्रिय गिरी अधिबक्ता समेत हुन् ।
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...


-1780-1781400375.jpg)















