१० कार्तिक, हेटौँडा । प्रदेश नम्बर ३ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम आइतबारबाट शुरु भएको छ । प्रहरी प्रधान कार्यालयको आयोजना एवं ३ नम्बर प्रदेश प्रहरी कार्यालयको संयोजनमा हेटौँडामा कार्यक्रम गरी यसको औपचारिक शुभारम्भ भएको हो ।
कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले अवधारणाबारे बताउँदै समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रदेश, जिल्ला, वडा, टोल र विद्यालयमा तहमा संचालन हुने जानकारी दिएका थिए । कार्यक्रम शुभारम्भ गर्दै प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकालले सरकारले मात्रै सबै क्षेत्रमा काम गर्न नसक्ने भएकाले सामुदायको समेत साथ लिएर शान्ति सुरक्षा कायम गर्न समुदाय–प्रहरी साझेदारी अवधारणा आएको बताए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून सचिव राजकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दिपककुमार थापा लगायतले सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम समाजमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा मकवानपुरका ४ वटा गाउँपालिकासंग कार्यक्रम संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

















-1778822654.png)
