१३ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेश अन्तर्गत पर्ने र काठमाडौँ जोडने सिस्नेरी दक्षिणकाली , कुलेखानी, हुमाने ,फर्पिङ सडकखण्ड जिर्णोद्वार गर्न मूख्यमन्त्री डोरमणी पौडेल र प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँलाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियालाई दक्षिणकाली नगरपालिकाका मेयर, वडाअध्यक्ष र ईन्द्रशरोबर गाउँपालिकाका वडा अध्यक्षहरु संयुक्त रुपमा सिस्नेरी दक्षिणकाली सडकखण्ड र कुलेखानी फाखेल हुमानेभञ्याङ्ग सडक स्तरोन्नती गर्न मंगलबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएका हुन ।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, ५ नम्बर वडाअध्यक्ष श्यामबहादुर खत्री,९ नम्बर वडा अध्यक्ष अमृका बलामी, ईन्द्रशरोबर गाउँपालिका ४ का वडा अध्यक्ष धनविर स्याङ्तानलगायत स्थानीयहरुले मूख्यमन्त्री पौडेल र प्रतिपक्ष दलका नेता बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले कुलेखानी फाखेल फर्पिङसम्मको बाटोलाई प्रदेश सरकारले ४ करोड छुट्याईसकेको र सिस्नेरी दक्षिणकाली सडकखण्डमा ठेकेदारले काम गर्नुभन्दा पहिल्यै रकम भुक्तानी लिएर गैइसकेको आफुले भर्खर मात्र थाहा पाएकोले भन्दै ठेकेदारसंग दुई तिन दिनभित्रै क्लियरेन्स लिएर ठेकेदारले काम नगरेपनि प्रदेश सरकारले काम थाल्ने बताए ।
त्यसैगरी ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता बानियाँले केन्द्रको राजधानीबाट ३ नम्बर प्रदेश राजधानी जोडिने सिस्नेरी दक्षिणकाली सडकखण्ड प्रदेश सरकारले बनाउन तत्काल पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन । बानियाले ३ नम्बर प्रदेश सरकारले आफ्नो बजेट खर्च गर्न नसकिरहेको अहिलेको अवस्थामा देशको राजधानि जोडने सडक बनाउन जोडदार पहल गर्ने बताउएका हुन ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















