Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपडेटः बसामाडीदेखि लेवट सम्मको जिर्णा सडक बनाउन २ बुदे सहमति  

rajmarga-1541067915.jpg

 

 १५ कार्तिक, हेटौँडा । सडक जिर्ण भएको र धुलो उडेको भन्दै स्थानियले अवरुद्ध पारेको  हेटौडा ३ बसामाडी अन्र्तगत पर्ने पुर्व पश्चिम राजमार्ग २ बुदे सहमति पछि उपरान्न  देखि सुचारु भएको छ । जिर्ण सडको बारेमा जिल्ला प्रशासन कार्यालय,वडा कार्यालय र सडक बोर्डलमा पटक पटक डेलिगेसन जादा र जानकारी गराउदा समेत सडक मर्मतमा वास्त नगरेकोले स्थानियहरुले सडकको मर्मतमा  सरोकारवाला निकायले वेवास्ता गरेको भन्दै आज बिहान सडक अवरुद्ध गरेका थिए ।
 ३ नम्बर वडा कार्यालय बसामाडिमा वडाअध्यक्ष राजकुमार पुडासैनी सडक बोर्ड हेटौँडाका ईन्जिनियर जयराम अधिकारी जन प्रतिनिधी तथा टोल विकासका प्रतिनिधिहरु सहितको टोलीसंग छलफलमा  दुई बुदे सहमति भएको छलफल संलग्न मनकामना सरस्वती टोल विकास संस्थाका अध्यक्ष रोसन  गोलले प्रस्ट खबरलाई बताए । 
वडाअध्यक्ष  ज्युले  सहमति गरी आजै ठोस निर्णयमा पुग्ने भनेपछि हामीले बिहानै  अवरुद्ध सडक खोलेको मनकामना सरस्वती टोल विकास संस्थाका अध्यक्ष रोसन गोलले  बताए ।   यता  ३ नम्बर वडाअध्यक्ष राजकुमार पुडासैनीले वडा कार्यालयको फन्डमा छुटाईएको २ करोड ४४ लाख रकममा बसामाडी कर चौकि  देखि लेवट चोक सम्मको सडक ममर्तका लागि तत्काल टेन्डर प्रकृया सुरु गरि जिर्ण सडकको मंर्मतसंहार थालनि गर्ने बताएका छन । । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार