Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आचार संहिता विपरित जाने पत्रकारलाई महासंघले नै नङ्ग्याउँछः अध्यक्ष आचार्य 

Mahasangh-1541077750.jpg

१५ कार्तिक, हेटौँडा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचर्याले आचार संहिता विपरित जाने पत्रकारलाई महासंघले नै नङगयाउँने बताएका छन् । नेपाल पत्रकार महासँघ मकवानपुरको आयोजनामा भएको नागरिकको नजरमा मिडिया बिषयक अन्तर संवाद कायृक्रममा बोल्दै अध्यक्ष आचार्यले यस्तो बताएका हुन् । 
पत्रकारहरुमा एकतर्फी समाचार लेख्ने प्रबृति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष आचार्यले तथ्यलाई मोडेर समाचार लेख्नु पत्राकारको धर्म विपरित भएको बताए । उनले आचार संहिता नै ख्याल नगरि समाचार बनाइने गरेका घटना बढेकाप्रति चिन्ता समेत व्यक्त गरे । 
कार्यक्रममा सहभागि भएका नगरिक समाजका अगुवाहरुले पत्रकारका समाचारले समाजमा बढदै भएको बिकृतिको विरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासँघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासँघका केन्द्रिय सदस्य गोबिन्द चौलागाई, पत्रकार महासँघ ३ नं प्रदेश अध्यक्ष प्रताप बिष्ट, प्रेस काउन्सिलका अधिकृत राधेश्याम अधिकारी, जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष धु्रव चौलागाई, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री खेमराज सापकोटा, मानव बेचविखन तथा ओसार पसार विरुद्धको सञ्चालकी अध्यक्ष आरती पाठक, प्याब्सन मकवानपुरका अध्यक्ष एवम अधिवक्त मदन दहाल, अधिबक्ता केशवप्रसाद गौतम लगायतले संचार माध्यमहरुका सकारात्मक तथा नकारात्मक पक्षहरुमा टिप्पणी गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार