१६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा तिहार, नेपाल सम्बत, छठ, क्रिसमस, ल्होसार तथा इद पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेसले प्रत्येक बर्षको बडादशैँको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण यसपटक कार्तीक १६ गते शुक्रबार गरेको हो । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम तिन नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका मुख्य सचिव आनन्दराम ढकाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश सांसद कुमारी मोक्तान, प्रेमबहादुर मुलामी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ एवम जिल्ला स्थित विभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका भातृ एवम सुभेच्छुक संस्थाका अध्यक्ष एवम प्रतिनिधि र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
-1541128436.jpg)

















-1786686763.jpg)