Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दाह्री ग्याङ हेटौँडाले बालबालिकासँग मनायो दशैं

Photo-1476342236.JPG

२७ असोज, हेटौँडा । दाह्री ग्याङ हेटौँडाले यहाँको एक संरक्षण केन्द्रमा आश्रित बालबालिकासँग आफ्नो दशैं मनाएको छ । सामाजिक सञ्जालमा आवद्ध हेटौँडाको यो समूहले ग्रामिण जीवनस्तर सुधार मञ्चमा आश्रित बालबालिकासँग दशैं मनाएको हो ।
समूहले त्यहाँ आश्रित बालबालिकाको जन्मोत्सव मनाउनुका साथै खानपिन गरेर दशैंको शुभकामना आदानप्रदान गरेको थियो । समूहले एकछाक खाना, दशैंको कपडा बालबालिकालाई उपलव्ध गराएको दाह्री ग्याङमा आवद्ध निसान सुवेदीले बताए । सबै चाडमा आफन्तसँग रमाईरहेका बेला उनीहरुलाई खुशी प्रदान गर्न र आफन्तको अभाव महसुस हुन नदिन यस्तो काम गरेको उनले बताए । 
१६ जनाको समूहले आफुले केही नगद संकलन र हेटौँडा बजारका कपडा व्यवसायीबाट कपडा सहयोग जुटाएका थियो । आफुहरु यसरी नै सामाजिक काममा सक्रिय रहने ग्याङका सदस्यहरुको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा दाह्री ग्याङमा मकवानपुरका करिव १५ सय सदस्य रहेको उनीहरुको दावि छ । संरक्षण केन्द्रमा ३० बालबालिका आश्रित छन् ।

Photo1-1476342237.jpg
Photo3-1476342237.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार