Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भीमफेदी बालगृहमा दशैं

Dashain-tika-childhome-1476437918.jpg

२८ असोज, हेटौँडा । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित बालगृहका आश्रित वालवालिकाहरुले आफू भन्दा ठूलावाट आशिष थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे ।

आफन्त गुमाएका र घर भन्दा टाढा बस्दै आएका बालमन्दिरका वालवालिकाहरु मान्यजनबाट टिका थाप्न पाएकोमा अभिभावकको अभाव भुलेको उनीहरुको भनाई थियो । नेपाल बाल संगठन मकवानपुर शाखाको अगुवाईमा बालमन्दिरका बालवालिकाहरुका लागि दशैको टिकाको व्यवस्था गरिएको थियो । वालगृह परिसरमा आयोजित कार्यक्रममा संगठनका मकवानपुर शाखाका कार्यवाहक अध्यक्ष रमेश गिरी र सहसचिव राममणि दाहाल लगायतले दशैँको शुभकामना ब्यक्त गर्दै सांस्कृतिक पर्व दशैलाई जीवन्त राख्न संगठनले सहयोग गरेको बताए ।

यसअघि संगठनले दशैंमा बालकालिकालाई खशी प्रदान गरेको थियो । कार्यक्रममा संगठनका सचिव दिपकदाश श्रेष्ठ, कृष्ण नकर्मीलगायतकाले बालवालिकालाई टिका लगाइदिएका थिए । बालगृहमा हाल २६ बालबालिका आश्रित छन् ।

तस्विर : राममणी दाहाल

Dashain-tika-childhome1-1476437919.jpg
Dashain-tika-childhome2-1476437919.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार