Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

लैंगिकतामा आधारित हिंसा विरुद्ध काम गर्न माग

Hetauda-SubMun-1541331297.jpg

१८ कार्तिक, हेटौँडा । महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालले लैंगिकतामा आधारित हिंसा विरुद्ध काम गर्न हेटौँडा उपमहानगरपालिकासंग माग गरेको छ । 
आइतबार ज्ञापनपत्र बुझाउँदै सञ्जालले महिला हिंसा, बाल विवाह, हानिकारक परम्परागत अभ्यास र लैंगिकतामा आधारित हिंसा तथा विभेद विरुद्ध नीतिगत प्रावधान अनुरुप प्रभावकारी काम गर्न माग गरेको हो । सञ्जाल मकवानपुरका संयोजक सुवासचन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रमा यस्ता घटनालाई निरुत्साहित र नियन्त्रणका लागि माग गरेको छ । 
मकवानपुरमा गठित विभिन्न धार्मिक समितिका अगुवा एवं प्रतिनिधिहरुलाई महिला हिंसा विरुद्ध राष्ट्रिय सञ्जालको समन्वय र सिविन नेपाल मकवानपुरको व्यवस्थापनमा लैंगिक समानतामुलक समाजको स्थापनाका लागि २ दिने प्रशिक्षण समेत दिईएको जनाईएको छ । 
सञ्जाल २०७४ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको कार्यकालमा गठन भएको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg