Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

उपमेयर लामा नै उत्रिन् मैदानमा, व्यापारीको भागाभाग

H1-1541567689.jpg

२१ कार्तिक, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा बुधबार विहान आफै अनुगमनमा पुगेकी छिन् ।
हेटौँडाको मूख्य बजारमा सडक पेटी नै ढाकेर व्यापार गरिरहेका व्यापारीहरुलाई हटाउन लामा आफैं अनुगमनमा पुगेकी हुन् । जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, प्रहरी र नगर प्रहरीसहित अनुगमनमा पुगेकी लामाले सडक पेटिमा व्यापार नगर्न व्यापारीहरुलाई आग्रह गरेकी थिईन् । सडक पेटी नै ढाकेर व्यापार गर्दा यात्रुलाई असहज भएको थियो । 
त्यसैगरी विना दर्ताका व्यापारीहरुले चाडबाडको बेला सडकपेटीमा व्यापार गर्दा दर्ता गरी राजस्व तिरेर व्यापार गर्ने व्यापारीको व्यापारमा मार परेको समेत गुनासो थियो । मौका छोपी व्यापार गर्ने व्यापारीले कम गुणस्तरका सामान बढि मूल्यमा विक्रि गर्ने हुँदा उपभोक्ता समेत ठगिने उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ । उपमेयरको अनुगमन आएको देखेर केही व्यापारीको भागभाग समेत भएको थियो ।

H2-1541568449.jpg
H3-1541568449.jpg
H4-1541568450.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार