२१ कार्तिक, हेटौँडा । अमेरिकाको डेमोक्रेटिक पार्टीले आठ वर्षपछि पहिलो पटक संसद्को तल्लो सदनमा बहुमत ल्याएको छ । मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई पछाडि धकेल्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएको हो ।
योसँगै राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्पलाई प्रतिनिधिसभाबाट आफ्ना एजेन्डा पारित गर्न निकै ठूलो चुनौती सामना गर्नुपर्ने छ ।
तर ट्रम्पको पार्टी रिपब्लिकनले सिनेटमा भने बहुमत कायमै राखेको छ । सिनेटका १०० सिटमध्ये ५० प्रतिशत सिटमा रिपब्लिकनले जित हासिल गरेको छ भने डेमोक्रेटिक पार्टीले ३८ सिट जितेको छ ।
मंगलबार भएको मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको परीक्षणका रुपमा लिइएको थियो ।
अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा अमेरिकी संसदको ४३५ सिट, माथिल्लो सदन (सिनेट) को १०० सिट र ३६ राज्यको गभर्नर पदका लागि मतदान गरेका छन् ।
यो निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिप्रतिको जनमतसंग्रहको रुपमा हेरिएको छ । (एजेन्सी)
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















