Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

उपमहानगरमा पछि गभिएका वडाहरुलाई साबिकको वडा झै विकास गर्छुः महत

11111-1541596384.jpg

२१ कार्तिक, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पछि उपमहानगर भएको वडालाई साबिकको वडा झै विकास गर्ने अभियानमा आफू रहेको जानकारी दिएका छन् । 
मङ्गलबार हेटौंडा–१४ मयुरधापमा मेरिगोल्ड बचत तथा ऋण सहकारी सस्थाको सम्पर्क कार्यालय उद्धाटनको प्रमुख अतिथि रहेका उनले साबिक गाबिसलाई साचैको उपमहानगर बनाउनु प्रमुख चुनौती रहेको बताएका हुन् । 
“जनप्रतिनिधिले काम गरि देखाउनुपर्छ, महतले भने, “फलानोलो पालामा यस्तो काम भो भन्ने चर्चा पछि सम्म हुनेगरी सबैले काम गर्नु अहिलेको आवश्यकता हो ।“ पछि उपमहानगर भएका केही स्थानमा अहिले पनि धेरै खालका समस्या रहेको उनले जानकारी दिए ।
फरक प्रसङ्गमा उनले मेरिगोल्ड सहकारीको मयुरधापमा खोलिएको सम्पर्क कार्यालयले बजारसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने दावी गरे । 
यस्तै हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको चर्चा गर्दै सहकारी आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार भएको दावी गरे । “वडाको सर्वाङ्गिण विकासमा चिन्तित वडा अध्यक्ष पाउनु यो वडाबासीकै लागि खुसिको बिषय हो“, बानियाँले भने, “पछि उपमहानगर भएका वडाको विकासमा सबै एक हुनु आवश्यक छ ।“ 
१४ नम्बर वडा अध्यक्ष समेत रहेका मेरिगोल्डका अध्यक्ष दीपक खड्काले ग्रामीण क्षेत्र केन्द्रित सहकारीले आवश्यकता अनुसार अन्य विभिन्न स्थानमा पनि सम्पर्क कार्यालय खोल्दै जाने बताए ।
कार्यक्रममा चुरेहिल अस्पतालका प्रमुख डा. सुन्दर श्रेष्ठ, नारायणी मलका डाइरेक्टर कैलाश ढकाल, युवा व्यवसायीहरु प्रलाद मिश्र, विकेशलाल श्रेष्ठ, अन्जन दाहाललगायतको आतिथ्यता रहेको थियो । २०६९ सालमा स्थापना भएको सहकारीले हेटौंडाको स्कुलरोडबाट सेवा दिदै आएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg