Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौँडा–११ नवलपुरमा भएको घटनामा संलग्न ७ पक्राउ

कुटपिट-गर-1541665509.jpg

२२ कार्तिक, हेटौँडा । हेटौँडा–११ नवलपुर झोलुंगे पुलमा भएको झडपमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान साढे १ बजेतिर भएको झडपका क्रममा एकजनाको मृत्यु भएको थियो भने एक घाइते भएका थिए । 
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मकवानपुर हेटौँडा–११ नवलपुरका २३ बर्षीय जिसु श्रेष्ठ, २९ बर्षीय सौरव अर्याल, २५ बर्षीय अमुल लामा, २४ बर्षीय अमृत लामा, २२ बर्षीय रुपेश चुनी मगर, नवलपुरमा डेरा गरी बस्ने नुवाकोटका २९बर्षीय सुजेन लामा रहेका छन् । प्रहरीले उनीहरुले विहानसम्ममा विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । देउसी हेर्न भनि मादक पदार्थ सेवक गरी हिडेका युवाहरुको झडप भएको थियो । झडपका क्रममा युवाहरुको कुटपिटबाट स्थानीय ४७ बर्षीय रमेश राना मगर र २५ बर्षीय रंजित श्रेष्ठ घाइते भएका थिए । 
घाइते मध्ये मगरको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।  अर्का घाइते श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg