Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यस्तो रहयो हेटौडामा छठ पुजा( फोटो फिचर सहित) 

46063571_340816666694153_-1542115804.jpg


२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको छ । प्रदेश ३ को राजधानी  समेत रहेको हेटौंडाको वडा नम्बर १मा रहेको  राप्ती खोलामा भव्य रुपमा छठ पुजा गरिएको छ । बर्तालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर  छठ पुजा गरेका छन  ।
यसैक्रममा  प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले हेटौँडा १ राप्ति तटमा पुगेर  छठ पुजा उद्घाटन गरेका थिए ।  उनले पुजा उद्घाटन गर्दै छठ पर्व सबैको साझा पर्व भएकोले यस पर्वले तराई र पहाडको सम्बन्ध मजबुत  बनाउने  बताए । कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरु कृष्ण प्रसाद दाहाल, विरोध खतिवडा, प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत, जिससका प्रमुख रघुनाथ खुलाल, मकवानपुर प्रहरी प्रमुख एसपि बुद्धिराज गुरुङ ,हेटौंडा १ वडा अध्यक्ष सविन न्यौपाने, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

46086810_248615459139551_-1542115805.jpg
46115145_269658870358248_-1542115805.jpg
46116489_311984386301508_-1542115806.jpg
46118095_494682387699122_-1542115807.jpg
46148649_2229618190651203-1542115808.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार