Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

'हामी कवि र कवितामा' न्यौपाने

Anita-1476627780.jpg

३० असोज, हेटौँडा । सर्वनामको आयोजनामा हुने ‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि अनिता न्यौपाने प्रस्तुत हुँदै छिन् ।
लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले सोमबार  कार्तिक १ गते सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा हुने ‘हामी कवि र कविता’ कार्यक्रममा आफ्ना कविता वाचन गर्ने छिन् ।
सर्वनाम थिएटर कालिकास्थानमा हुने कार्यक्रममा अर्का कवि जीवन खत्रीको पनि प्रस्तुती रहने सर्वनामका राज साहले जानकारी दिए । सर्वनामले ‘हरेक महिनाको सुरुआत केही राम्रा कविता सुनेर गरौं’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्दै आएको साहले बताए । कवि न्यौपाने आचल साहित्य कला पुञ्जको सचिव र मकवानपुरको अग्रणी साहित्यक संस्था साहित्य संगमको कोषाध्यक्ष रहेकी छिन् ।

हरेक महिनाको एक गते दुई जना कविलाई कविता वाचनका लागि आमन्त्रण गरिने साहले जानकारी दिए । कार्यक्रममा यसअघि मकवानपुरबाट साहित्यकार निमेष निखिल प्रस्तुत भइसकेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार