३० कार्तिक, हेटौँडा । वन तथा भू संरक्षण विभाग काठमाडौंले शुक्रबार प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा एक दिवसीय वन तथा वातावरण सम्बन्धी प्रादेशिक वन ऐनको मस्यौदा विधेयकमाथि छलफल गरेको छ ।
बैठकमा उपसचिव राकेश कर्णले मस्यौदा विधेयक प्रस्तुत गरेका थिए । ८८ दफा समावेश गरिएको मस्यौदामाथि वन क्षेत्रका विशेषज्ञ एवं सरोकारवालाहरुले सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रस्तुत भएको मस्यौदाले समग्र वन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
कार्यक्रममा वन तथा भू संरक्षण मन्त्रालयका महानिर्देशक डा. रामप्रकाश लम्साल, प्रदेश नम्बर ३ का वन तथा वातावरण सचिव शिवकुमार वाग्ले, क्षेत्रीय वन निर्देशनालय हेटौँडाका वन निर्देशक सुधिर कोइराला, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेति, हेटौँडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, डिभिजन वन कार्यालय काभ्रेका वन अधिकृत बद्रीबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश नम्बर ३ अन्तरगतका सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, सामुदायिक वन समूहका पदाधिकारी, जनप्रतिनिधि, संचारकर्मी र वन क्षेत्रका कर्मचारीको सहभागिता रहेको थियो ।
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
















-1778822654.png)

