१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले पराजित गरेको छ ।
ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो। खेलको ७५ औं मिनेटमा ब्राजिलका डानिलोलाई उरूग्वेका डियागो लाछाल्टले लडाएको भन्दै रेफ्रीले पेनाल्टीको मौका दिएका थिए।
जसमा नेमयार गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो सँगै नेयमारले आफ्नो अन्तर्राष्ट्रिय गो संख्या ६० पुर्याएका छन्।
त्यसअघि नेयमारले खेलको १०औं मिनेटमा गरेको गोल रेफ्रीले अफसाइड दिएका थिए।
अत्यान्त तनावपूर्ण खेलमा रेफ्रीले दुवै टिमका खेलाडीलाई गरी ८ वटा पहेलो कार्ड देखाएका थिए ।
पछिल्लो पटक विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भए यता अपराजित रहेको ब्राजिलले त्यसपछि अमेरिका, साल्भाडोर, साउदी अरब र अर्जेन्टिनालाई हराइसकेको छ।
ब्राजिल यति बेला घरेलु मैदानमा अर्को वर्ष हुने कोपा अमेरिकाको तयारीमा छ। उसले अब क्यामरुनसँग मैत्रिपूर्ण म्याच खेल्नेछ।
यता उरूग्वे विश्वकपको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएयताको खेलेका चार खेलमा एउटामा मात्रै जित हात पारेको छ। उरूग्वेले अर्को साता विश्वकप विजेता फ्रान्स र नेदरल्याण्डसँग मैत्रिपूर्ण म्याच खेल्नेछ। (एजेन्सी)
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...











-nepal-1792111426.jpg)






