२ मंसिर, हेटोँडा । हेटौँडामा रिभर साईड क्रिकेट फेस्टीबल २०७५ हुने भएको छ । मकवानपुर क्रिकेट संघको आयोजनामा मकवानपुरको भिमफेदी गाउपालिका १ मा पर्ने सामरी खोला किनारमा आउदो मंसिर ८ गते शनिबार क्रिकेट फेस्टीबलको आयोजना गरीने मकवानपुर क्रिकेट संघले जनाएको छ ।
संघले आईतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी दिएको हो । संम्भवत जिल्लामै पहिलो पटक आयोजन गर्न लागएको क्रिकेट फेस्टीबलमा कम्तिमा १० वटा टिमहरुको सहभागिता रहने आयोजकले सम्मेलन मार्फत जानकारी गराएको छ । सामरी खोलाको बगरमा हुने प्रतियोगिता सिक्सेस अबधारणमा खेलाईने बताइएको छ ।
यो फेस्टीबल रमाईलो को लागि भएकोले प्रतिव्यक्ती खेलाडीलाई प्रवेश शुल्को रुपमा एक हजार पाँच सय तोकिएको प्रतियोगिता संयोजक विनोद बानियाले बताए । १ हजार ५ सय तिरे बापत खेलाडीलाई एकसेट जर्सी उपलब्ध गराईने र प्रतियोगिता पछि पिकनिक कार्यक्रममा सहभागिता गराइने क्रिकेट संघ मकवानपुरका सचिव दिपेन्द्र ढकालले बताए । करिब २ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेता खेलाडिलाई प्रमाणपत्र,मेडल र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















