खसी चोरीको आरोपमा पक्राउ परेका चौलागाई र गौतम
४ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले हेटौडाबाट २ जना मोबाईल चोरलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट मोबाईल चोरेको आरोपमा बकैया गाउँपालिका ६ बस्ने १८ बर्षीया बिशाल दुलाल र हेटौंडा १ बस्ने बर्ष ३१ का राम लामालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले कार्तिक १२ गते पारिजातपथमा रहेको भ्वाइस मार्ट पसलबाट विभिन्न कम्पनिका ०७ थान मोबाईलहरु चोरी भएको निवेदन आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको बिशेष प्रहरी टोलिले गोप्य सुचनाको आधारमा दुलाललाई शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा हेटौडा ४ स्थित खोपेगल्लिबाट २ थान सामसुङ कम्पनीको र २ थान एमआई कम्पनीका मोबाई सहित पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी सोमबार भिमफेदि गाउँपालिका १मा त्रिखंडी मन्दिर परिसरमा एकादशिको जात्रा हेर्न गएकी एक महिलाको खल्तीबाट मोबाइल चोरि भएको खबर पाउनासाथ सूचनाका आधारमा हेटौँडा १ का लामाको शरिर खानतलासी गर्दा निजको खल्तिबाट ४ हजार ९ सय ४० नगद सहित विभिन्न कम्पनिको ३ थान मोबाईल प्रहरीले बरामद गरेको जनाएको छ ।
उनीहरु दुवैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान थालिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपि नरेश कुमार सिंहले बताए ।
त्यसैगरी मकवानपुर प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गा स्थित कुमार तामाङको घर नजिकै रहेको खोरबाट र गाउँपालिकाकै वडा नम्बर १९ दामिरटार बस्ने सुनन्दर लाल श्रेष्ठको बाख्रा खसी चोरी चोर्ने २ जना खसी चोरहरुलाई खसी सहित पक्राउ गरेको छ । प्रहरीले रामेछाप गुन्छि गाउँपालिका ८ बस्ने बर्ष २२ को बिपिन चौलागाई र रामेछाप चौरी गाउँपालिका ९ बस्ने बर्ष २३ का रामशरण गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरु खसी चोरेर बिक्री पश्चात फरार रहेको अवस्थामा सोमबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा हेटौँडा १० मा रहेको खसी बजारमा बिक्री गरी ती व्यक्तिहरु बा १५ च ७६८८ नम्बरको बोलेरो गाडीमा चितवनतर्फ भागेको भन्ने सूचनाको आधारमा मनहरी–७ मा रहेको चेकपोष्टमा गाडी नियन्त्रणमा लिई चालक चौलागाई र सोही गाडीमा सवार गौतमको शरिर खानतलासी गर्दा ७१ हजार तथा खसी बजारबाट ५ वटा खसी र १ वटा पाठी फेला परेको जनाएको छ ।
पक्राउ परेका दुबैलाई चोरी मुद्धामा आवश्यक कारवाही पकृया अगाडि बढाई अनुसन्धान थालिएको डिएसपि सिंहले बताए।
मोवाईल चोरीको आरोपमा पक्राउ परेका दुलाल र लामा
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



