Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

 हेटौँडाको विभिन्न स्थानबाट लागुऔषध सहित २ जना पक्राउ  

D-Police-1506340151-1542810435.JPG

 
५ मंसिर, हेटौँडा। मकवानपुर प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलिले मंगलबार हेटौँडा १ चौकिटोलबाट प्रहरी चेकिङको क्रममा काठमाण्डौ बाट बिरगंज तर्फ जादै गरेको ना ५८प ३००७ नम्बरको स्कुटर चेक जाच गर्दा लुकाई छिपाई राखेको अवस्थामा २० ग्राम गाजा सहित बिरगंज १५ का २२ बर्षीया सन्जय कुमार शर्मालाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जनाएको छ ।

 त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालबाट खटि गएको बिशेष टोलिले जिल्ला मकवानपुर ४ कर्रामा  शंकास्पद अवस्थामा हिडिरहेका  एक जनालाई लागु औषध नाईट्रोभेट सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले शंकास्पद अवस्थामा हिडिरहेका  हेटौँडा ८ बस्ने बर्ष ३४ बर्षीया सुनिल कर्कीको शरिर खानतलासि गर्दा लुकाई छिपाई राखेको अवस्थामा ११ वटा नाईट्रोभेट सहित पक्राउ गरिएको जनाएको छ । 
निजहरु दुवैलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही पकृया अघि बढाईएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपि नरेश कुमार सिंहले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg