५ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीको रमन्टार सहितको बिभिन्न ठाउँमा भुमिबिहीन जिवन बिताईरहेका समुदायले लालपुर्जाको माग गर्दै ३ नम्बर प्रदेशका दुई मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।
उनिहरुले लालपुर्जाको माग गर्दै ३ नम्बर प्रदेश सरकारको कृषि भुमि व्यवस्था तथा सहकारी र उद्योग पर्यटन तथा बन मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन । २०५०, ०५९ तथा ०६१ सालको बाढि पहिरो तथा भुकम्पका कारण बिस्थापित भई मनहरी गाउँपालिकाको बिभिन्न ठाउँमा बसोबास गर्दै आएका भुमि बिहीन सुकुम्बासीहरुले स्थाई बसोबासका लागि लालपुर्जाको माग गर्दै प्रदेश मातहतका २ मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको सिमान्तकृत तथा पिछडावर्ग बस्ति बिकास समाजका अध्यक्ष हस्तबहादुर प्रजा चेपाङले बताए ।
बिकास समाजले मनहरी गाउँपालिकाको रमन्टार, सुनाचुरी, तथा हेटौंडा उपाहानगरको गौरीजंगलको सकिदो छेउ, मनहरी गाउँपालिका ६ को सुनाचुरी व्यारेक तल्लो भाग र सुनाचुरी स्कुलको माथिल्लो भाग सहित चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ७ भालुमारा भन्ने गाउँमा बसोवासको व्यवस्थाको लागि माग गरेका छन् । ज्ञापन पत्र बुझाउँदै भुमिहिनहरुले सरकारको कामको आलोचना गरेका छन् । उनिहरुले स्थाई बसोबासका लागि सरकारले ठोस कदम चालिदिन आग्रह गरेका छन् । बिपतका कारण मकवानपुरको मनहरी गाउँपालिकाको बिभिन्न ठाउँमा १ हजार परिवार भुमिहिनको बसोवास रहेको बुझिएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)