Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

युवा विदेशिदा जमिन बाँझो भयो : कृषिमन्त्री खनाल

Chakra-pani-1543063902.jpg

८ मंसिर, काभ्रे । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवाहरु विदेशिदा देशको जमिन बाँझ भएको बताएका छन् । 
उनले वैदेशिक रोजगारीकै कारण नेपालमा उर्वर भूमि बाँझो रहेको बताए । काभ्रेमा बोल्दै मन्त्री खनालले व्यवसायिक ढंगबाट कृषि क्षेत्रमा लाग्न सके अहिले पनि नेपालमा राम्रो आर्जन गर्न सकिने भन्दै यसतर्फ लाग्ने कृषकलाई राज्यले समेत सहयोग गर्ने बताए । कृषि क्षेत्र युवाहरुको आकर्षणमा परे विदेशबाट भईरहेको कृषि उपजको आयात रोकिने र देशले आर्थिक फड्को मार्ने दावि समेत मन्त्री खनालको थियो । 
व्यवसायिक तरकारी खेति, फलफुल खेति र पशुपंक्षी पालनमा लाग्न कृषकहरुलाई उनले आग्रह गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg