Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई दिए कडा निर्देशन

Oli-1543064917.jpg

File Photo

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो क्याविनेटका मन्त्री, सचिव र विकाससंग सरोकार राख्ने निकायहरुलाई कडा निर्देशन दिएका छन् । सिंहदरवारमा शनिबार भएको मन्त्रालयगत प्रथम चौमासिक समिक्षा समापनका क्रममा उनले कडा निर्देशन दिएका हुन् । 

उनले विकास आयोजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्दै दु्रत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त योजनाहरुमा पर्याप्त बजेट उपलव्ध हुने बताउँदै काममा कुनै ढिलाई नगर्न उनले निर्देशन दिए । बजेट खर्च कम भएको तर्फ ध्यान दिन र दोस्रो चौमासिकमा विकास बजेट खर्चको लक्ष्य हासिल गर्न उनको निर्देशन थियो ।

समिक्षामा मन्त्रीहरु, विषयगत मन्त्रालयका सचिव, विकाससंग सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । विकासमा सरकारको ध्यान नदिएको चौतर्फी विरोधपछि प्रधानमन्त्रीले गम्भिर ढंगबाट समिक्षा थालेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg