Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

दाङको घोराहीमा हार्डवयेर व्यापारीको हत्या

Killed-1543562801.jpg

१४ मंसिर, दाङ । दाङको घोराही उपमहानगरपालिकामा एक हार्डवेयर व्यापारीको हत्या भएको छ । हत्या हुनेमा रोल्पाका ४९ बर्षीय नन्दबहादुर पुन रहेका छन् । 
घोराही उपमहानगरपालिका १४ बसपार्क नजिक हार्डवेयर व्यापार गर्ने उनको वडा नम्बर १३  सेवा खोला पुलनजिक विहिबार राति हत्या भएको प्रहरीले जनाएको छ । टाउको, छातीमा चोक लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।
घटनामा संलग्न भएको आशंकामा एकजना प्रहरी नियन्त्रणमा रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
माओवादी केन्द्रीय पदाधिकारी बैठक बस्दै
Moist-1752131877.jpg

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...

रसुवामा भएको क्षतिको विवरण संकलन गर्न समिति
Baadi-Rasuwa-1752131247.png

२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...

आज गुरु पूर्णिमा पर्व मनाइँदै
1593877813-1752111748.jpg

२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...

एक दुई स्थानमा भारी वर्षाको सम्भावना
16655388081665538808-1752111250.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई
images(11)-1752074370.jpg

२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री खनाल पार्टीबाट निस्कासित
bikram-khanal-1752056788-1752061541.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...

गृहमन्त्रीद्वारा बाढीले पुर्याएको क्षतिबारे जानकारी
ramesh-lekhak1685191632-1752060683.jpg

२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...

पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
IMG-20240926-WA0006-1752033658.jpg

२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्दै
samsad1673182378-1752025736.jpg

२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...

थप समाचार