१४मंसिर, हेटौँडा । उपभोक्ता मंच नेपाल मकवानपुरले उपभोक्ता सचेत गराउने अभियानमा जुटेको छ । यसै क्रममा उपभोक्ता मंच नेपाल मकवानपुरले हेटौडा १५ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
उपभोक्ता मंच मकवानपुर विद्यालयका कक्षा ७,८,९ र १०मा अध्ययनरत विद्यार्थीहरुलाई उपभोक्ताले पाउनु पर्ने गुणस्तरीय वस्तुको वारेमा ज्ञान दिने उदेश्यले सचेतना कार्यक्रम गरिको मंचका सचिव नवराज कोइरालाले बताए । उपभोक्ता मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेलको सभाध्यक्षतामा तथा हेटौडा १५ का वडाध्यक्ष महारत्न गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई आम उपभोक्ताले पाउनु पर्ने अधिकार र त्यस्को ज्ञानको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै १५ का वडाध्यक्ष महारत्न गोलेले यस्ता प्रकारको शिक्षा र ज्ञानले विद्यार्थीहरुमा उपभोक्ताले पाउनु पर्ने अधिकारको विषयमा चेतना बढने बताए । त्यसैगरी विद्यालयका प्राचार्य खतिवडाले माध्यमिक तहको पाठयक्रममा यस विषय समावेश भएकाले विद्यार्थीहरुले गुणस्तरीय वस्तुको वारेमा बुभ्नै पर्ने बताएका छन । कार्यक्रममा विद्यालयका प्राचार्य दिपकलाल खतिवडा मंच मकवानपुरको सल्लाहाकार केशव श्रेष्ठ,उपाध्यक्षद्धय कपिल अर्याल, कृष्ण अर्याल,सदस्य विमला थिङ् लगायतकाको सहभागिता रहेको थियो ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



