सुनिल शिवाकोटी
१४मंसिर, हेटौँडा ।सन २०१७को अन्त्य सम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएकोमा नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । स्वास्थ्थ निर्देशनालय प्रदेश नम्बर ३ हेटौँडाले शुक्रबार पत्रकार भेटघाटको आयोजना गर्दै यस विषयमा जनाकारी गराएको हो ।
विश्व एडस दिवस २०१८ को पुर्वसन्ध्यामा निर्देशनालय पत्रकार भेटघाट गरी नेपालमा विश्व एडस दिवस मनाउन लागेको ३० बर्ष भईसकेको र विश्वब्यापि रुपमा नेपाल लगायत विश्वको केही देशबाट एचआइभी संक्रमणको संख्या घटदो क्रममा रहेको जनाएको छ । स्वास्थ्थ निर्देशनालय प्रदेश नम्बर ३ हेटौँडाका स्वास्थ्थ निर्देशक डाक्टर यदु चन्द्र घिमिरेले स न २०१७को अन्त्य सम्म नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको जसमा १९ हजार २० पुरुष र १२ हजार महिला रहेको बताइ । उनले सन २०१० देखि २०१७ सम्म नेपालमा ६१ प्रतिशत नयाँ संक्रमण घटेको र ६३ प्रतिशत बच्चाहरुमा हुने नयाँ संक्रमण कमी आएको बताए ।
त्यसैगरी प्रदेश नम्बर ३ जनस्वास्थ्थ प्रशासक डाक्टर राजेन्द्र गिरीले सन २०१७मा नेपालमा कुल एचआइभी संक्रमण मध्य ५३ प्रतिशत १६ हजार ४ सय २८ जना मात्र उपचारमा रहेको जनाए । उनले सन २०२० सम्म ९०ः९०ः९० अर्थात ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफनो अवस्थाबारे थाहा पाउने, ती मध्य ९० प्रतिशतको औषधी उपचारमा पहुच हुने बताए र ती मध्य औषधी सेवन गर्ने मध्य ९० प्रतिशतको शरीरमा भाइरसको भार न्युन हुने बताए।कार्यक्रममा हेटौँडामा अहिले २ सय २८ मा एचआइभी संक्रमण देखिएकोमा १ सय ७३ जनामात्र उपचारका लागि आएको जनाइएको छ ।
यसैगरी निर्देशनालयले विश्व एडस दिवसको अवसरमा भोलि डिसेम्बर १ का दिन चेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ। निर्देशनालयले भोलि हेटौँडाको बुद्धचोकमा चेतनामूलक सडकनाटक सहित रयालीको आयोजना गरी बेलुका बुद्धचोकमा दिप प्रज्जवलन गर्ने जनाएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्वभर एड्स दिवस मनाउने गरीन्छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



