Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सामुदायिक आँखा अस्पताललाई ओसिटी मेसिन हस्तान्तरण 

DSC_7194-1543669697.JPG

१५ मंसिर, हेटौँडा । हेटौँडा सामुदायिक आँखा अस्पतालमा ओसिटी सिस्टम आएपछि मधुमेहको कारण दृष्टि कमजोर भएका बिरामीले उपचारको लागि काठमाण्डौको तिलगँगा जानुपर्ने बाध्यता हटेको छ । 
रोटरीक्लब अफ हेटौंडाको सहकार्य र रोटरी क्लब अफ अष्ट्रेलियाले हेटौंडाको सामुदायिक आँखा अस्पताललाइ ओसीटी सिस्टम मेसिन हस्तान्तरण गरेपछि सहज हुने भएको हो । 
८४ लाख रुपैयाँ बराबरको मेसिन शनिवार एक समारोहका बिचमा अष्ट्रेलियाको प्रमण्डल क्लबका पदाधिकारीहरुले आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । रोटरी क्लबको सहकार्यमा तास्मानियाँ, अष्ट्रेलियाको प्रमण्डल क्लबका पदाधिकारीहरु हेटौंडा भ्रमणको सिसिलामा ओसीटी सिस्टमको शनीबार आँखा अस्पतालाई हस्तान्तरण गरिएको हो । 
बर्षाैदेखि मधुमेहका कारण दृष्टि कमजोर भएका आँखाका बिरामीहरुलाई शल्यक्रियाको लागि काठमाण्डौको तिलगंगा अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको आँखा अस्पतालका प्रमुख सुधिर श्रेष्ठले बताए । धेरैखालका सहयोग मध्यमा आँखा अस्पतालाई यो मेसिन पनि हस्तान्तरण गरिएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष लेखराज पोख्रेलले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg