१६ मंसिर, हेटौँडा । मानव अधिकार तथा शान्ति समाजमा उत्तम पुडासैनीको सभापतित्वमाकेन्द्रिय कार्यसमिति निर्वाचित भएको छ । मोरङको विराटनगरमा भएको २१ औं राष्ट्रिय परिषद बैठकले २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समाजको उपसभापतिमा गोबिन्द खनाल, बिष्णुप्रसाद चापागाईं, महिला उपसभापतिमा रेणुका पौडेल, महासचिवमा सुशिल बस्नेत तथा सचिवहरुमा प्रदेश १ बाट चन्द्र आङदम्बे, प्रदेश २ बाट अनन्त कोईराला, प्रदेश ३ बाट बाबुहरी आचार्य, गण्डकी प्रदेशबाट श्यामसुन्दर पराजुली, प्रदेश ५ बाट कृष्णबहादुर रावल, कर्णली प्रदेशबाट पुष्पा मल्ल र प्रदेश ७ बाट मदनबहादुर कुँवर निर्वाचित भएका छन् ।
त्यस्तै, सचिव महिलातर्फ रत्नलक्षी श्रेष्ठ, सचिव दलित बाट टेकबहादुर सार्की, सचिव आदिवासी जनजातीमा बलबहादुर गाहा मगर, सचिव मधेशी समूदायबाट परमानन्द चौधरी, कोषध्यक्षमा रामकृष्ण बराल तथा सदस्यहरुमा बिकास थापा, क्षमादेवी अधिकारी, सीता श्रेष्ठ, श्याम प्रसाद लामिछाने, दिपेन्द्र राई, लालप्रसाद पंगेनी, मोहन बिश्वकर्मा, रामप्रसाद जोशी, मीना ढकाल र अन्जु गौतम परियार निर्वाचित भएका छन् ।
समाजको पहिलो कार्यसमिति बैठकले समाजको सल्लाहकारमा पूर्व सभापवति होमकान्त चौलागाईं र निवर्तमान सभापति डा. गंगाधर अधिकारीलाई मनोनयन गरेको छ भने अनुशासन समितिको संयोजकमा डिक प्रसाद घिमिरे र अपिल समितिको संयोजकमा बटुकृष्ण ढुंगेललाई मनोनयन गरेको छ । साथै केन्द्रिय कार्यसमितिको ६ सदस्यमा गीता तिमल्सिना, गीता श्रीस, सरस्वती ढकाल, नम्रता पौडेल, रेखा राय र बिभु पोखरेललाई मनोनित गरेको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



