१६ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा मंसिर १९ गतेदेखि राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिब्र पारिएको आइतबार हेटौँडा ६ वडा नम्बर वडा कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको हो ।
हेटौँडा भेट्रान्सको आयोजना एवं ६ नम्बर वडा कार्यालयको सहआयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका १४ टिमको सहभागिता रहने हेटौँडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।
बंशगोपाल माविको खेल मैदानमा हुने चौथो संस्करणमा विजेताले शिल्ड, मेडलसहित नगद १ लाख रुपैँया र उपविजेताले नगद ५० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि ८ लाख रुपैँया भन्दा बढि खर्च हुने अनुमान गरिएको भेट्रान्सका महासचिव ज्ञानु क्षेत्रीले बताए । पत्रकार सम्मेलनमा हेटोँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोलासहित भेट्रान्सका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगताको अघिल्लो संस्करणको विजेता सानो गौचरण नाईट किङ रहेको थियो ।
प्रतियोगितामा सहभागी हुने टिमहरु
१. सानो गौचरण नाईट किङ, काठमाडौं
२. किङकङ भेट्रान्स, काठमाडौं
३. कैलाली टिम, कैलाली
४. बगरभाई खलक ए, पोखरा
५. बगरभाई खलक बी, पोखरा
६. अमरसिंह युवा क्लव, पोखरा
७. बीरगञ्ज युथ एकेडेमी, बीरगञ्ज
८. चितवन भेट्रान्स, चितवन
९. सिमरा भेट्रान्स, सिमरा
१०. हेटौँडा भेट्रान्स, हेटौँडा
११. सिएफटी, हेटौँडा
१२. बुटबल भेट्रान्स, बुटबल
१३. पश्चिम चितवन भेट्रान्स, चितवन
१४. नवलपरासी भेट्रान्स, नवलपरासी
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















