Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोटरीको पहलमा निमार्ण गरिएको बिद्यालय हस्तान्तरण

Rotary-wheel-1543761922.jpg


  १६मंसिर, हेटौँडा । मकवानपुरको  दुई स्थानमा रोटरीको पहल तथा विदेशी स्थानले आर्थिक  सहयोगमा निमार्ण गरेको दुईवटा सामुदायिक बिद्यालयको भवन आइतबार बिद्यालयलाई हस्तान्तरण गरिएको छ । अष्ट्रेलियास्थित रोटरी क्लब अफ ताजमानिया, ताइवानस्थित रोटरी फाउण्डेशनको सहयोग तथा रोटरी क्लब अफ हेटौंडाको सहकार्यमा निर्माण गरिएको मकवानपुरको  राक्सिराङ गाउँपालिका स्थित सरिखेत पलासेमा रहेको सुर्योदय माध्यामिक बिद्यालय र हेटौंडा ११ नवलपुरमा रहेको सरस्वती आधारभुत बिद्यालयको भवन आईतबार एक कार्यक्रमका बीच बिद्यालयलाई हस्तान्तरण गरिएको हो । 
सरिखेत पलासेमा रहेको सुर्योदय माबिमा १८ लाखको लागतमा ३ कोठे भान्छाकोठा  सहितको भवन र त्यस्तै हेटौंडा ११ नवलपुरमा रहेको सरस्वती आधारभुत विद्यालय परिसरमा अष्ट्रेलियामा रहेका रोटरी क्लबहरुको आर्थिक सहयोगमा छब्बीस लाख ५०हजार लागतमा निर्माण भएको २ कोठे विद्यालय भवन र अपाङ्गमैत्री लैंगिक शौचालय बिद्यालयलाई हस्तान्तरण गरिएको हो  । 
रोटरी इन्टरनेशनका पूर्व डिष्ट्रिक्ट गभर्नर जेम्स विलकक्सको प्रमुख अतिथ्यतामा तथा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको   कार्यक्रममा अष्ट्रेलिया र ताईवानबाट आएका रोटरी क्लबका प्रतिनिधि, रोटरी क्लब अफ हेटौंडाका पदाधिकारी तथा सदस्यहरु, जिल्ला शिक्षा समन्व्य इकाई कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरे, विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु प्रधानध्यापक, शिक्षक, अभिभावक, स्थानिय र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार