Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

१६ नम्बर वडाध्यक्ष कोइराला र समाजसेवी उप्रेतीले बाडे ब्लाङ्केट    

47389976_513187665832505_-1543842979.jpg

१७मंसिर, हेटौँडा। हेटौँडा वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र समाजसेवी अभिषेक उप्रेतीले विपन्न जनजाति परिवारलाई ब्लाङ्केट बाडेका छन। 
वडाध्यक्ष कोइराला र समाजसेवी उप्रेतीले हेटौँडा १६ शक्तिखोलामा रहेका जनजाति समुदायका ६३ घर परिवारलाई ब्लाङ्केट बाडेका हुन । 
ब्लाङ्केट वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष कोइरालाले उपमहानगर भित्र रहेर पनि भौगोलिक दृष्टिले विकट र कष्टकर जिवन विताइरहेका स्थानियलाई जाडोबाट थोरै भएनि राहतहोस भन्ने उदेश्यले सहयोग गरेको बताए । 
त्यसैगरी समाजसेवी उप्रेतीले मानविय भावनाले यहाँ रहेका गरीब समुदायलाई बढदो जाडोमा न्यानो होस भनेर ब्लाङ्केट बाडेको बताए । 
यता ब्लाङ्केट पाएपछि स्थानिय ६० बर्षीया आइते तामाङले खुशि व्यक्त गर्दै  जाडोबाट राहत मिलेको बताए। शक्तिखोलामा जनजाति समुदायका मानिसहरु बसोबास गर्दछन । 

47434550_513187339165871_-1543842980.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार