Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निर्मलाको न्यायका लागि प्रशासन अघि लम्पसार

Nirmala-Aandolan-1543929092.jpg

१८ मंसिर, कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लािग जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमै लम्पसार परेर विरोध प्रर्दशन गरेका छन् ।

प्रशासन अगाडि सडकमै लम्पसार सुतेर गरिएको प्रर्दशनमा नागरिक समाजसंगै कलाकारहरुको समेत सहभागिता रहेको थियो । बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा निर्मलाका परिवारलाई नागरिक समाज र कलाकारहरुले साथ दिएका हुन् । हातमा कालो पट्टी बाँधेर र सडकमा सुतेर गरेको विरोधमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल साथ दिएको थियो । बालिका बलात्कार र हत्यका दोषिलाई पक्राउ गरी कारवाहीमा राज्यको उदासिना देखिएकाले प्रर्दशनमा साथ दिएको प्रतिष्ठानकी कञ्चनपुर अध्यक्ष संगिता शाहीले जानकारी दिईन् ।

कञ्चनपुरमा निर्मलाकी कान्छी आमा लक्ष्मीको नेतृत्वमा अधिकारकर्मीले २४ घण्टे धर्ना समेत र्दिइरहेका छन् । निर्मलाका बुबा यज्ञराज र आमा दुर्गा भने न्यायका लागि काठमाडौंमा छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार