Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इन्जिनियरहरुको चुनावमा हेटौंडाका दुई उम्मेदवार

Engineer-1543930782.jpg

१८ मंसिर, हेटौँडा । नेपाल इन्जिनियरिङ एशोसियसनको मंसिर २८ गते हुन लागेको केन्द्रीय अधिवेशनमा हेटौँडाका दुई इन्जिनियरले उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रगतिशिल प्यानलबाट हेटौँडाका दुई जनाले उम्मेदवारी दिने भएका हुन् ।
हेटौडा सिमेन्टमा कार्यरत सिभिल इन्जिनियर श्यामकृष्ण कार्कीले प्रदेश ३ बाट केन्द्रीय सदस्यका लागि र इन्जीनियर खबर डट कम का संचालक एबं चिन स्थित आईआरडिआरको नेपालका तर्फबाट युथ साईन्टिस्ट प्रोग्राममा इन्जिनियर सुरज गौतम प्रदेश सदस्यको उम्मेदवार बन्ने भएका छन् । उनीहरुले अहिलेको जस्तो काम नगर्ने प्रवृत्तिको अन्त्य गराई संगठनलाई इन्जिनियर समुदायको हितमा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 
इनिजनियरहरुको सामुहिक बिमा, इन्जिनियरिङ स्टाफ कलेजको स्थापना, इन्जीनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने लगायतका मुद्धा नयाँ कार्यकालमा गर्ने योजना समेत राखिएको छ । केन्द्रीय महाधिवेशनमा प्रगतिशिलमा केन्द्रमा प्रा. डा. त्रिरत्न बज्राचार्य तथा प्रदेशमा नन्दलाल बन्जाडेको नेतृत्वमा प्यानल बनेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार