१९मंसिर, हेटौँडा । अन्तर्रा्ष्ट्रिय प्रविधिमा अग्र स्थानमा रहेको स्याओमीले पहिलो पटक क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो मोवाइल हेटौंडा बजारमा भित्रैको छ ।
बुधबार हेटौँडामा एक कार्यक्रम आयोजना गरि नयाँ मोडेल रेडमी नोट सिक्स प्रो को लन्च गरिएको छ । १९ः९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअफ रहेको छ । रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरेको हो । जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पार्वर्ड क्वाड क्यामेरा सटअफ सहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच व्याट्री प्रयोग रहेको छ । मोवाइलको अगाडी २० मेगापिक्सेल प्लस २ मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ । रेडमी नोट सिक्स प्रोमा १९ः९ एसपेक्ट रेसियो र नट्च सहितको ६.२६ इन्च एफएचडी प्लस आईपीएस डिस्प्ले रहेको छ भने यसलाई कर्निङ गोरिल्ला ग्लासले सुरक्षा दिइएको छ ।
रेडमी नोट सिक्स प्रोको ३ जिवी र्याम र ३२ जिवी स्टोरेज भएको मोवाइललाई एमआरपी २४,९९९ पर्ने र ४ जिवी र ६४ जिवी भएकोलाई २८,९९९ पर्ने कम्पनीका एरिया सेल्स म्यानेजर मनोज दाहालले बताए । रेडमी नोट सिक्स प्रो मोवाइल हेटौंडाका विभिन्न मोवाइल पसलमा पाइने एमआई मोवाईलको आधिकारिक विक्रेता आर टु मोवाईलका सञ्चालक राजकुमार दाहालले बताए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



