Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गोरक्षश्वरमा मंसिर २६ देखि कथा ज्ञान महोत्सव हुने

Kathaa-1544099705.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षश्वर मन्दिरमा मंसिर २६ गतेदेखि श्रीमद भागवत कथा ज्ञान महोत्सव हुने भएको छ । सतिश्राप मोचनका लागि इच्छाकामना साधन परिवार चितवनको आयोजनामा महोत्सव हुन लागेको हो । 
महोत्सव आयोजक मूल समारोह समितिले विहिबार पत्रकार सम्मेलन गरी मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिवारकी अध्यक्ष एवं महायज्ञकी संयोजक सुष्मा बडालले सतिश्राम मोचन एवं हेटौँडा–१ भैरवडाँडामा सतचित्तानन्द दिव्यमणी धाम स्थापनाका लागि महोत्सव गर्न लागेको जानकारी दिईन् । उनले सेवा र धार्मिक भावका साथ गरिन लागेको महोत्सवमा भक्तजनले गौदान, द्रव्य दान र खाद्यान्न दान गर्न सक्ने जानकारी दिईन् । 
महोत्सवमा प्रकाश सागर र किशोर स्वामीबाट कथा वाचन हुने जनाईएको छ । यसअघि मंसिर ३ गतेदेखि नै गोरक्षश्वरमा अखण्ड दिप प्रज्वलन, भजनकिर्तन लगायतका धार्मिक कार्य भईरहेको सहसंयोजक सुन्दर शाहीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार