Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चनौटा सामुदायिक वनको साधारणसभा सम्पन्न

Chanauta1-1544184281.jpg

२१ मंसिर, हेटौँडा । हेटौंडा–१९ सान्नानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा समूहका अध्यक्ष रामप्रसाद पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्यामकुमार रिमालले लेखा परिक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ का लागि करिव २१ लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । भेलामा ज्येष्ठ उपभोक्ता मानबहादुर भोलन र विमलादेवी विडारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी, उत्कृष्ट विद्यार्थीहरुको निशा स्यांतान, सुन्तली मोक्तान, अस्मिता वाईवा, हौसला भोलन, आकृति खनाल, प्रज्वल अधिकारी, आकृति ढकाल र रमेश गोले लगायतलाई पुरस्कृत गरिएको थियो ।
हेटौँडा–१९ नम्बर वडाका अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सवडिभिजन वन कार्यालय बसामाडिका सहायक वन अधिकृत सुरेशप्रसाद गुप्ता, जनहित सामुदायिक वनका अध्यक्ष मनहरी वर्तौला, समूहका निवर्तमान अध्यक्ष प्रकाश थोकर, बड्कौले खानेपानी उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद सुवेदी, समूहका सहसचिव सुजन ढकाल, संचारकर्मी भीमसेन पौडेल, समूहका सदस्य हरिशरण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Chanauta2-1544184281.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg