फोटोःजिप्रका मकवानपुर
सुनिल शिवाकोटी
२१ मंसिर, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट चोरी भएका मोवाइल फोन फेला पारी सम्बन्धित धनिलाइ जिम्मा लगाउने अभियान सुरु गरै संगै बैशाख देखि हाल सम्म १ सय ५० वटा हराएका र चोरी भएका मोवाइल फोन फेला पारी सम्बन्धित धनिलाइ जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा बैशाख देखि मंसिरको तेश्रो साता सम्म आइपुग्दा हराएको र चोरी भएका १ सय ५० थान विभिन्न कम्पनीका मोवाइल फोन फोला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसै क्रममा शुक्रबार मकवानपुर प्रहरीले फोला परेका १८ थान स्याम्सुङ् हुवावे, जियोनि लाभा र अन्य कम्पनीका अरु मोवाइल फोन शुक्रबार कार्यालयमा बोलाएर सम्बन्धित धनीलाइ मोवाईल फिर्ता गराएको हो ।
प्रहरीले शुक्रबार हेटौँडा ६बस्ने पुजन कार्कीको कार्तिक १२ गते हेटौँडा ४ मा रहेको पसलबाट चोरी भएको ८ थान मोवाईल त्यसैगरी हेटौँडा ५ बस्ने छोटन चौधरीको साउन १४ गते हराएको १ थान मोवाईल , भिमफेदी गाउपालिका ४ बस्ने निल लामाको भदौ २३ गते हराएको १ थान मोवाईल। त्यसैगरी हेटौँडा ५ बस्ने एक कुमारी श्रेष्ठको साउन ११ गते हराएको १ थान मोवाईल। त्यसैगरी हेटौँडा १० बस्ने अजय दाश बानियाको जेठ २९ गते हराएको १ थान मोवाईल । हेटौँडा ५बस्ने हरी प्रसाद ओस्तीको साउन १३ गते हराएको १ थान मोवाईल। हेटौँडा ४ बस्ने जे के कुमार चौधरीको साउन २५ गते हराएको १ थान मोवाईल। मकवानपुर मनहरी गा.पा. ४ बस्ने हरी कार्कीको भदौ०६गते हराएको १ थान मोवाईल।त्यसैगरी मकवानपुर भिमफेदि गा.पा. ५ बस्ने सदिश ढकालको कार्तिक २७ गते हराएको १ थान मोवाईल ।त्यसैगरी काठमाण्डौ चन्द्रगीरी ४ बस्ने राजकाजी महर्जनको असार २४ गते हराएको १ थान मोवाईल र मकवानपुर हेटौँडा ११ बस्ने गंगा स्याङतानको मंसिर ३ गते चोरी भएको १ थान मोवाईल फोला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको जनाएको छ ।
यस अभियानका नेतृत्वकर्ता प्रहरी निरीक्षक थापाले मकवानपुर प्रहरीले प्रबिधिको प्रयोग गरी बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाईल हराएको र चोरी भएको भनि दिएका निवेदनको सम्बन्धमा तुरुन्त उपलब्ध स्रोत साधनको प्रयोग गरी खोजतलास गरेर मोवाइल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको बताए।उनले यस अभियानको विषयमा प्रस्ट खबरसंग कुरा गर्दै यस अभियान जारी रहने र कसैको मोवाइल फोन हाराएमा र चोरी भएमा जिल्ला प्रहरी कार्यालयमा निवदेन दिन अनरोध गरेको छन । साथै निरीक्षक थापाले ७ बटा मोवाईलको सम्बन्धमा चोरी गर्ने मानिस नियन्त्रणमा रहेको र यस विषयमा अनुसन्धान भईरहेको बताए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



