Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपभोक्ता मंच मकवानपुरको महेन्द्र उच्च माविमा सचेतना

47573496_333750290546469_-1544189901.jpg


२१ मंसिर, हेटौँडा । उपभोक्ता मंच नेपाल मकवानपुरले उपभोक्ता सचेत गराउने अभियानलाई जारी राखेको  छ । यसै क्रममा  शुक्रबार उपभोक्ता मंच नेपाल मकवानपुरले हेटौडा १३  मा रहेको  महेन्द्र  उच्च माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उपभोक्ता मंच मकवानपुर विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उपभोक्ताले पाउनु पर्ने गुणस्तरीय वस्तुको वारेमा ज्ञान दिने उदेश्यले सचेतना कार्यक्रम गरिको मंचका उपाध्यक्ष कपिल अर्यालले बताए । उपभोक्ता मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेलको सभाध्यक्षतामा तथा हेटौडा १३ का वडाध्यक्ष मनोज वाइबाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई आम उपभोक्ताले पाउनु पर्ने अधिकार र त्यस्को ज्ञानको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै १३ का वडाध्यक्ष मनोज वाइबाले यस्ता प्रकारको शिक्षा र ज्ञानले विद्यार्थीहरुले उपभोक्ताले पाउनु पर्ने अधिकारको विषयमा चेतना हुने बताए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका आकाश काफले, मानविय शहर हेटौंडा समुह का संयोजक मिलन पुडासैनी, मंचका उपाध्यक्ष कपिल अर्याल र सदस्य विमला थिङले सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य विष्णु श्रेष्ठ, मंच मकवानपुरको सल्लाहाकार केशव श्रेष्ठ,उपाध्यक्ष, कृष्ण अर्याल, लगायतकाको सहभागिता रहेको थियो । 
 

47575040_349242982544398_-1544189903.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार