सम्मान ग्रहण गर्दै संचारकर्मी कपिल खड्का ।
२२ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा समूहका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमैया रुम्बाले प्रगति प्रतिवेदन, कार्यालय सचिव भीमसेन पौडेलले लेखा परिक्षण प्रतिवेदन र कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७५÷०७६ को लागि करिब ३४ लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
भेलामा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठक, डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धर, सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपाने, सदस्य खडानन्द चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ हेटौँडाकी सचिव नानीमैया रुम्बालाई सम्मान गरिएको थियो ।
त्यसैगरी, सव–डिभिजन वन कार्यालय हेटौँडाकी सहायक वन अधिकृत गायत्री शर्मा, संचारकर्मी कपिल खड्का, ज्येष्ठ उपभोक्ता ठूलीमाया घलान, हरिप्रसाद डोटेल, उत्कृष्ट विद्यार्थी प्रविण सापकोटा, संगिता घिमिरे, पूर्व वन हेरालु खिलनाथ अधिकारी, निर्वाचन समितिका रमेशप्रसाद लामिछाने, अर्जुनप्रसाद चौलागाई र राजकुमार चौलागाईलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजनल वन अधिकृत अजेयविक्रम मानन्धर, सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेश अध्यक्ष विनोद सापकोटा, सदस्य खडानन्द चौलागाई, हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुरगढी वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, बंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष उज्वल चौलागाई, बंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



