पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बा
२३ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारमा सहयोगका लागि आग्रह गरिएको छ । पीडित जिम्बाको उपचारमा सामाजिक सञ्जाल समुह ‘युथ अफ हेटौंडा’ ले ‘कमला जिम्बा बचाऔं अभियान’ संचालन गरी सहोगको आग्रह गरेको हो ।
पीडित जिम्बाको उपचारमा सहयोग पु¥याउन आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर ‘युथ अफ हेटौंडा’का अभियान्ताहरुले आग्रह गरेका हुन् । पीडित जिम्बाको उपचारको क्रममा हेटौंडा–१९ मा बस्तिपुरमा रहेको घडेरी तथा जग्गा समेत सकिसकेको छ । अप्रेसन गर्न नमिल्ने भएकोले हाल जिम्बाको उपचारकै माध्यमबाट रोग निको बनाउनुपर्ने पीडित जिम्बाले बताईन् । जिम्बाको उपचारको क्रममा नेपाल क्यान्सर अस्पताल काठमाडौं र चितवनमा गरि करिब ३५ लाख खर्च भइसकेको र खर्च गर्न सक्ने अवस्था नरहेकाले उपचारमा सहयोग जुटाउन सोमबारबाट ‘एक रुपैँया’ सहयोग अभियान चलाउने भएका छन् ।
उनको उपचारका लागि सहयोगको लागि आग्रह गरिएको अभियन्ता अमृत चिमरियाले बताए । सामाजिक सञ्जाल मार्फत विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको ‘युथ अफ हेटौंडा’ फेसबुक अभियान पनि चलाउने अभियान्ता चिमरियाले जानकारी दिए । मंगलबार मनहरी महोत्सवमा पनि सहयोग जुटाउन जाने अभियान्ता संग्राम बल लामाले जानकारी दिए । जिम्बालाई ज्योती विकास बैंकको खाता नम्बर ०३४११३००१४०१५२०००००१ मा रकम जम्मा गरेर सहयोग सकिने जनाईएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



