२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी अस्पतालहरुको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा अध्यक्षहरु नियुक्त गरेको छ ।
प्रदेश नम्बर ३ प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले शुक्रबार मकवानपुरको हेटौंडा अस्पताल सहीत ९ वटा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु नियुक्त गरेका छन । त्यसैगरी मन्त्रालयले हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थपन समितिमा (वेगराज)प्रकाश पौडेललाई नियुक्त गरेको छ । पौडेलले यस अघि पनि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । यस्तै भरतपुर अस्पतालमा खिमलाल भण्डारी, त्यसैगरी धादिङ जिल्ला अस्पतालमा महेन्द्र धमला क्षेत्री, सिन्धुली जिल्ला अस्पतालमा प्रल्हाद पोखरेल, रसुवा जिल्ला अस्पतालमा रामशरण कुइकेल, रामेछाप जिल्ला अस्पतालमा रोशन पाख्रिन, भक्तपुर जिल्ला अस्पतालमा मिलन सुवाल, सिन्धुपाल्चोक जिल्ला अस्पतालमा इश्वरीप्रसाद श्रेष्ठ र नुवाकोटको त्रिशुली अस्पतालमा अर्जुनप्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको नीजि सचिव शतिस विष्टले जानकारी दिए ।
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...



-1780-1781487498.jpg)





-1780-1781400375.jpg)



-1780448267.jpg)




