Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

बकैया गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी

Bakaiya-Gaupalikaa-1544969228.jpg

१ पुस, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिकालाई बालमैत्री गाउँ घोषणा गर्न भएको छ ।  बालमैत्री स्थानीय शासन कार्यक्रय कार्यान्वयन गर्ने प्रकृयामा रहेको गाउँपालिकाले २०७६ सालभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने भएको हो । 

त्यसका सुचकहरु पुरा गर्न वडा वडामा काम भईरहेको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । बकैयाले आगामी आर्थिक बर्षमा १२ वटै वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ । गाउँ कार्यपालिका बैठकले वालमैत्री स्थानीय शासनका सुचकहरु पुरा गरि बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेअनुसार वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् ।

वालमैत्री वडा घोषणाका लागि वडा स्तरिय अभिमुखिकरण, वडा तथा पालिका स्तरिय समिति सञ्जाल गठन, सुचक मापन र लगानी योजना बनाउने कार्यमा अहिले कार्यक्रमहरु भईरहेको बकैया गाउँपालिकाबाटवालवालिकाहेर्ने सम्पर्क ब्यक्ति शिवराम बोहराले जानकारी दिए ।  अहिले वडाहरुमा समुह सञ्जाल गठन पुर्नगठन, सुचक मापन गर्ने लगायतका काम भईरहेको छ । हाल सम्म वडा नम्बर ३ र ५ मा अधिकांश सुचक पुरा भएका छन् भने अन्य वडाहरु कार्य प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत खेमराज सापकोटाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार