Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

HNP1-1545039576.jpg

कार्यालय बाहिर बसेका हेटौँडा उपमहानगरपालिकाका कर्मचारी ।

२ पुस, हेटौँडा । स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण मकवानपुरका सेवाग्राही मारमा परेका छन् । वर्तमान सरकारले मंसिर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशले आफुहरुलाई विभेद गरेको भन्दै मकवानपुरसहित देशभरका कर्मचारीहरु आन्दोलन भएका हुन् । 
उनीहरुको आन्दोलनका कारण मकवानपुरका १० वटै स्थानीय तहमा सेवा लिन पुगेका सेवाग्राहीहरु मारमा परेका छन् । कर्मचारीले सोमबार कार्यालय बन्द गरी आन्दोलन गरेका कारण सेवाग्राही मारमा परेका हुन् । हेटौँडा उपमहानगरपालिकामा सेवा लिन जाने भुकम्प प्रभावित ७८ बर्षीय रामबहादुर दमाईले कार्यालयमा पुग्दा कर्मचारीहरुको आन्दोलनका काम नभएको बताए । सेवाग्राहीमात्रै नभई योजनाको काम लिएर उपमहानगरपालिका पुगेका हेटौँडा वडा नम्बर १७ का वडा सदस्य भीमप्रसाद अधिकारी पनि कर्मचारीको आन्दोलनका कारण काम गराउनबाट बन्चित भए । 
कर्मचारीहरुले भने आफुहरुले आफ्नो पेशागत स्वाभिमान र विभेद विरुद्ध न्याय प्राप्त गर्नका लागि आन्दोलन गरेको बताएका छन् ।

HNP2-1545039577.jpg
HNP3-1545039577.jpg

सेवाग्राही ७८ बर्षीय रामबहादुर दमाई अगाडि, १७ नम्बरका वडा सदस्य भीमप्रसाद अधिकारी पछाडि (ढाका टोपीमा)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार