Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौँडा–१ कार्यालयबाट लोकसेवा तयारी कक्षा शुरु

Lok-Sewa-1545308598.jpg

५ पुस, हेटौंडा । हेटौंडा वडा नम्बर १ को आयोजनामा बिहीबारदेखि लोकसेवा तयारी कक्षा शुरु भएको छ । वडा नम्बर १ भित्र रहेका दश जोड दुई उत्तीर्ण गृहिणी तथा युवा युवतीलाई लक्षित गरी नायब सुब्बा तहको लोकसेवा तयारी कक्षा शुरु गरिएको हो । 
लोकसेवाको तयारी कक्षामा २५ जना युवा युवतीको सहभागिता रहेको छ । तीन महिनासम्म सञ्चालन हुने कक्षा सञ्चालनको लागि हेटौंडा–२ मा रहेको ब्राम्ही एजुकेशन कन्सल्टेन्सी प्रालिलाई जिम्मा दिइएको छ र यसका लागि वडाले ५० हजार रुपैँया बजेत विनियोजन गरेको छ ।
हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा भएको तयारी कक्षा सुरुवात कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिबहादुर महतले केही समयअघि मकवानपुरलाई ‘ड्राइभर खलासी’को जिल्ला भनेर चिनिने गरेकोमा पछिल्लो समय शैक्षिक जनशक्ति अभिवृद्धिसँगै राष्ट्रसेवक कर्मचारी उत्पादन हुँदै गएको भन्दै खुसी व्यक्त गरे । 
१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले हेटौंडा उपमहानगरको बजेटबाट निःशुल्क रुपमा तयारी कक्षा लिन पाउनु अवसर भएको भन्दै ध्यान दिएर पढेर सरकारी सेवामा प्रवेशको लागि योग्य बन्न शुभकामना दिए । लोकसेवा तयारी कक्षामा गृहिणी महिलाको पनि आकर्षण बढेको भन्दै उनले खुसीसमेत व्यक्त गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg