७ पुष, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश वानियाँले आफनो व्यक्तिगत खर्चमा हेटौँडा ५ स्थित राईटोलका ६० घरपरिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिएका छन ।
स्थानिय निर्वाचनका समया बानियाँले आफु निर्वाचित भए सरकारका तर्फबाट पाउँने सरकारी तलव र भत्ता नलिने घोषणा गर्दै स्थानियको स्वास्थय शिक्षा जस्ता बृत्तिविकासमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बानियाँले सोही घोषणा अनुसारनै आफुले यस क्षेत्रका विपन्न परिवारका लागी स्वास्थ्य विमा गरेको बताए ।
काग्रेसबाट वडा अध्यक्ष वानियाँल ६० परिवारको विमा गरे वापत १ लाख ५० हजार रुपैया व्यक्तिगत रुपमा प्रदान गरेका छन् । विमा वापत ६० परिवारले स्वास्थ्य उपचार खर्चमा प्रति परिबार ५० हजारका दरले ३० लाख बराबरको स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस हेटौँडा नगर सभापति आनन्दराम पराजुपलीले वडा अध्यक्ष बानियाँले निर्वाचनका समयमा गरेको प्रतिवद्धता पुरा गरेर नेपाली कांग्रेस जे बोल्छ त्यही गर्छ भन्ने कुरा पुष्टि गरेको बताए । सभापति पराजुलीले बानियाँ बोलेर भन्दा काम गरेर देखाउँने जनप्रतिनिधि भएको उल्लेख गरे ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले वडा अध्यक्ष बानियाँले निर्वाचनका बेला बोलेको कुरा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य भिमसेन महत, कांग्रेस हेटौँडा वडा नम्बर ५ का सभापती यमबहादुर श्रेष्ठ, नेपाल तरुण दल नगर सभापति सुनिल गिरी, नेपाली कांग्रेसका रेवतीरमण पहाडी, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायतको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)