Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चित्रेपानी सामुदायिक वनको अध्यक्षमा पुनः घलान

Bhim-dai-1545477047.jpg

सम्मान ग्रहण गर्दै संचारकर्मी भीमसेन पौडेल ।

७ पुस, हेटौँडा । हेटौँडा ६ र १५ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः सूर्यबहादुर घलान सर्वसम्मत चयन भएका छन् ।
समूहको शनिवार सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले घलानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सचिवमा रजनी गौतम,कोषाध्यक्षमा ईन्दिरा जिम्वा चयन भएका छन । यसैगरी सदस्यहरुमा नलबहादुर लम्साल,देवी खड्का,घनप्रसाद सापकोटा,गिता खत्री,मीरा मुक्तान र सविना विक रहेका छन । उपाध्यक्ष र सहसचिव कार्यसमितिले नियुक्त गर्ने अधिकार दिईएको छ । यसैगरी लेखा समितिको संयोजकमा भानुप्रताप विडारी,सदस्यहरुमा गिता प्रसाद दुलाल र उषा घलान चयन भएका छन ।
भेलामा हेटौडा सव डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत गायत्री शर्मा, संचारकर्मी भीमसेन पौडेल, ज्येष्ठ उपभोक्ता कमलामाई धिमाल,लालबहादुर थोकर, समूहकी कोषाध्यक्ष ईन्दिरा जिम्मा र उपभोक्ता विनोद थोेकरलाई सम्मानित गरिएको थियो ।
भेलामा समूहका अध्यक्ष सूर्यबहादुर घलानले प्रगति प्रतिवेदन र लेखा संयोजक भानुप्रताप विडारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हेटौडा–१५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष सूर्यबहादुर घलानको अध्यक्षतामा साधारणसभा भएको थियो । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ, ३ नम्बर प्रदेशका सदस्य रामहरी चौलागाई, जरुङशक्ति सामुदायिक वनका अध्यक्ष कुमारसिह खडका,समूहका सल्लाहकार बम बहादुर थिङ,ईन्द्रमणी गौतम,चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतम,समूहकी सदस्य सविना विक लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg