Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रधानमन्त्री रोजगार कार्यान्वयनमा चुनौतीः मुख्यमन्त्री पौडेल

dm-file-photo-1545491148.jpg

फाइल फोटो

 ७ पुस, हेटौँडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको कर्यान्वयन गर्न निकै चुनौती रहेको बताएका छन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यले शनिबार हेटौंडामा आयोजना गरीएको प्रदेश र स्थानीय तहसंगको गोष्ठिमा बोल्दै मुख्यमन्त्री पौडेलले यसो बताएका हुन ।

मुख्यमन्त्री पौडेलले सरकारले राज्यमा  रोजगारीको अवसर सृजना गर्न ल्याएको यस कार्यक्रम कार्यान्वयन गराउन निकै  चुनौती रहेको बताए । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले २०७५–७६ को आर्थीक बर्षको बजेटमा रोजगारका नीति तथा कार्यक्रमहरु समावेश गरिएकोमा  सरकारले चालु बर्षका लागि सरकारले ३ अर्ब १० करोड रुपैंया विनियोजन गरेको बताउदै अब सबै  स्थानीय तहबाट बेरोजगारको  तथ्याङ्क संकलन गरी छिटो भन्दा छिटो सीप मुलक तालिम दिने बताए । कार्यक्रममा प्रदेश ३ का मुख्य सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, थाहा नगरपालिकाका नगर प्रमुख लबशेर बिष्ट  लगाएतकाले विषय वस्तुबारे बोल्नुका साथै सुझाव दिएका थिए।   गोष्ठि पुस ८ गते आईतबारसम्म चल्ने बताइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार