Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

५ महिनामै सबैभन्दा बढी भ्रमण भत्ता मुख्यमन्त्री पौडेल बुझे

Dormani-poudel-stimnews-1545700438.jpg

१० पुष,  हेटौँडा । प्रदेश  नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ५ महिनाको अवधिमै भ्रमण भत्ता वापत एक लाख ४३ हजार दुई सय रुपैयाँ सुविधा लिएका छन् । 
राजधानी हेटौंडा बाहिर जाँदा भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री डोरमणि पौडेल छोटो समयमै आफ्नो सरकारको सबैभन्दा धेरै रकम लिने मन्त्री हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म उनले एक लाख ४३ हजार दुईसय रुपैयाँ अनुगमन तथा मूल्याङ्कन शिर्षकमा भ्रमण भत्ता लिएका थिए । 
मुख्यमन्त्री पछि सामाजिक विकास मन्त्री युवराज दुलालले लिएको भ्रमण भत्ता ८५ हजार ६ सय २० रुपैयाँ रहेको छ । 
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले ५७ हजार पाँचसय रुपैयाँ बुझेका छन् भने भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ४५ हजार रुपैयाँ, उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले ५० हजार रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुड्डेलले ३७ हजार तीनसय ७५ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयको तथ्याङ्क छ । 
यस अवधिमा भ्रमण भत्ता वापत मुख्यमन्त्री, मन्त्रीहरु र उनीहरुको सचिवालयका सहयोगीहरुले दश लाख १७ हजार तीनसय ४४ रुपैयाँ बुझेका छन् ।
मकवानपुर बाहेक प्रदेशका अन्य १२ जिल्ला जाँदा भ्रमण भत्ता पाउने ब्यवस्था छ । देश बाहिर जाँदा भने संघीय सरकारको अनुमति अनिवार्य छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार