Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३मा स्वास्थ्थ, शिक्षा र सामाजिक सुरक्षाको अवस्था भद्रगोलः मन्त्री दुलाल

48412811_357576225020389_-1545744443.jpg

प्रदेश नम्बर ३ सामाजिक विकास मन्त्री युवराज दुलाल


१० पुस, हेटौँडा ।प्रदेश नम्बर ३ मा स्वास्थ्थ, शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रमा भद्रगोलको अवस्था रहेकोले अपेक्ष गरे अनुसारको प्रगति हुन नसकेको बताइएको छ ।

प्रदेश नम्बर ३ सामाजिक विकास  मन्त्रालयले मंगलबार हेटौँडा २०७५ असोज देखि मंसिर सम्मको प्रगति विवरणको सार्वजनिकरण कार्यक्रममा प्रदेश नम्बर ३ सामाजिक विकास  मन्त्री युवराज दुलालले यसो बताएका हुन । मन्त्री दुलाले मन्त्रलयमा  ६८ जनाको दरबन्दी रहेकोमा हाल ३८ जना कर्मचारीले मन्त्रालय धानेकोले मन्त्रालय अन्र्तगत पर्ने स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनालय, शिक्षा तालिम केन्द्रमा कर्मचारी नै नभएको  सोचे जतिको प्रगति हुन नसकेको स्वृकार गरेका छन । उनले प्रगति विवरणको सार्वजनिकरण कार्यक्रममा बोल्दै मातहतको शाखा इकाइमा कर्मचारी छन दरबन्दि छैन, कर्मचारी छैन दरबन्दि भएको बताए । थप प्रशंगमा मन्त्रि दुलालले नुवाकोटमा रहेको त्रिशुली अस्पतालमा सातौं तहको कर्मचारी नर्स अधिकृत देवकी पुडासैनीले अस्पतालको मेसु रहि अस्पताल सञ्चालन गरिरहेको तर ११ औं तहको डाक्टर मेसु हुनुपर्नेमा कोही डाक्टर त्यहाँ नजाने गरेको मन्त्री दुलालले यर्थात बताउदै मन्त्रालयमा ७ वटा महाशाखा रहेको जस मध्ये ४ वटा महाशाखामा एउटा पनि कर्मचारी नभएको बताए  । 
यता कार्यक्रममा प्रगति विवरणको सार्वजनिकरण गर्दै मन्त्रालयका सचिव दिर्घ नारायण पौडेलले अहिले प्रदेश ३ को काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक,चितवन, रामेछापमा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए ।
उनले देश ३ को सामाजिक विकास मन्त्रालयले दुई स्थानमा सार्वजनिक निर्माण कार्यान्वयन ईकाइ (पिसिआईयु) स्थापना गरिएको छ । सार्वजानिक निर्माण कार्यान्वयन कार्य्विधि २०७५ बमोजिम धादिङको गजुरीमा र काभ्रेपलान्चोकको धुलिखेलमा इकाई स्थापना गरिएको बताए ।

पौडेलले यस इकाईले विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी, खेलकुद मैदान, सेफ हाउस जस्ता भौतिक निर्माण गरिने  बताए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई लगायत संचारकर्मी र मातहतका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

48428871_329437871228033_-1545744444.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार