फोटो जिप्रका मकवानपुर
१० पुस, हेटौँडा ।मकवानपुर जिल्लाको विभिन्न स्थानमा लगाइएको अबैध लागु औषध गाँजा तथा अफिम खेती नियंत्रण तथा फडानी कार्यलाई मकवानपुर प्रहरीले निरन्र्तता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटि गएको प्रहरी टोलीले एक सातामा कुल १०९ जना प्रहरी कर्मचारी खटिई जिल्लाको विभिन्न स्थानमा लगाईएको १ सय ३३ विगहामा लगाईएको गाँजा तथा अफिम लाई नष्ट गरेको जनाएको छ ।
२०७५ साल भदौको अन्तिम साताबाट जिल्लाको राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउपालिकाको बिभिन्न स्थानहरूमा भौगोलिक बिकटताको गलत फाईदा उठाउदै अबधै रुपमा लगाइएको गाँजा तथा अफिम खेती नियंत्रण,फडानी र नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यस कार्यका लागि योजनाबद्ध रुपले प्रहरी टोली परिचालन गरि सक्रिया देखाएको हो । मकवानपुर प्रहरीले आर्थिक बर्ष २०७५।०७६ मा कुल २२१ बिगाह ४ कट्ठामा लगाइएको गाँजा तथा १०७ बिगाह क्षेत्रफलमा लगाईएको अफिम खेती नष्ट गर्ने लक्ष्य राखी ३ चरणको कार्ययोजना तयार गरि अबधै रुपमा लगाइएको गाँजा तथा अफिम खेती नियंत्रण,फडानी र नष्ट गर्न अभियाननै चलाएको हो । पहरीले पहिलो चरण अन्तर्गत असोज १८ गते देखी २४ गते सम्म जिल्लाको बिभिन्न प्रभाबित क्षेत्रहरुमा कुल १०९ जना प्रहरी कर्मचारी खटिई २८ बिगाह १० कट्ठा गाँजा र ८ बिगाह अफिम खेती नष्ट गरेको थियो । त्यसैगरी दोस्रो चरण अन्तर्गत मंसिर १० गते देखि १५ गते सम्म कुल ३६० जना प्रहरी टोली खटाई ९९ बिगाह ७ कट्ठा गाँजा र १३ बिगाह अफिम खेती नस्ट गरेको थियो ।
त्यसैगरी केहि दिनमै तेस्रो चरणसम्ममा बाँकी रहेको ९३ बिगाह ६ कट्ठा गाँजा र ८६ बिगाह अफिम खेती नष्ट गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपि यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन।
फोटो जिप्रका मकवानपुर
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



